काठमाडौं -:तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ?
एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर...
काठमाडौं -:तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ?
एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने” भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले।तपाईंले के गर्नुभयो भन्दै रबीमाथी जंगिएका मन्त्री रामवीर मानन्धरलाई रबीले मन्त्रीप्रती आक्रोशित हुँदै भने,”मैले १०३ ओटा सिलिन्डर ल्याएँ तपाईंले एउटा पनि सिलिन्डर ल्याउनुभयो ?
एउटा सिलिन्डर ल्याएर दिनु छैन झण्डा हल्लाएर हिंड्ने भन्दै मन्त्रीकै अगाडि थर्काए रबी लामिछानेले।रबीले ठाडै आक्रोशका साथ भन्नुभयो,”मैले के गरेँ भन्नुभयो नि ? मैले १०३ ओटा सिलिन्डर ल्याएँ,तपाईंले के गर्नुभयो ? एउटा सिलिन्डर ल्याएर दिनुहोस् न। एउटा सि’लिन्डर ल्याउन नसक्ने झण्डा हल्लाएर हिँड्ने भन्दै सातो लिए।त्यसपछि रबीलाई फेस गर्न नसकी मन्त्री मानन्धर आफ्नो सुरक्षाकर्मीलाई जाउँ भन्दै तर्केर बाटो लागे।
रबीको यो आक्रोशलाई अहिले सामाजिक संजालमा विभिन्न व्यक्तित्वहरूले ‘स्याबास रबी जि’ भन्दै गर्वले खुसी र प्रशंसा पनि व्यक्त गरिरहेका छन्।
देश म’हा’मा’रीमा परेर अस्पतालमा जाने गाडी समेत नपाएर कैयौं मान्छेहरूले ज्या’न गुमाइरहेको बेला मन्त्रीले गाडीमा झण्डा हलाएर हिँड्ने अनि उल्टै रबी लामीछाने जस्तो एक समाजसेवी व्यक्तित्वले अस्पताल बनाइरहँदा पनि नदेख्ने र उल्टै ‘तपाईंले के गर्नुभयो भनेर प्रश्न गर्दा रबी आक्रोशित हुनुलाई स्वभाविक रुपमा लिइएको छ।
पत्रकार रबी लामीछानेलाई समर्थन गर्दै युकेबाट सामाजिक अभियन्ता इशा गुरुङ लेख्नुहुन्छ,”पत्रकार रवि लामिछानेले मन्त्री रामविर मान्धरलाई भने एउटा जाबो सिलिन्डर ल्याउन सक्नुहुन्न गाडिमा झण्डा फरफराउदै हिड्ने?
रवि आफैले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही एउटा सिलिण्डर दिन सक्नु भएन भन्दै कड़ा प्रश्न ..त्यसैगरी विभिन्न व्यक्तित्वहरूले रबी लामीछानेको कदमलाई सामाजिक रुपमा स्वागत समेत गरेका छन्।कृपया यस विषयमा खिचिएको भिडियोलाई तल हेर्नुहोला।साथै तपाईंलाई लागेको प्रतिक्रिया कमेन्ट बक्समा राखिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं। धन्यवाद।
भिडियो हेर्नुहोस:
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७