गंगा चौधरी फेरि आइन रु दै रु दै मिडिया आकाश बाट झरे जस्तो भयो मेरा जनता रोइरहेका छन् । आखाहरु रोइरहेका छन् रात भरि सुतेको छैन म के दुरदराजमा बस्ने जनता नेपाली जनता होईनन् के काठमाडौं बस्ने तीन जिल्लाका मात्र जनता हुन् ।
हाम्रो सरकार...
गंगा चौधरी फेरि आइन रु दै रु दै मिडिया आकाश बाट झरे जस्तो भयो मेरा जनता रोइरहेका छन् । आखाहरु रोइरहेका छन् रात भरि सुतेको छैन म के दुरदराजमा बस्ने जनता नेपाली जनता होईनन् के काठमाडौं बस्ने तीन जिल्लाका मात्र जनता हुन् ।
हाम्रो सरकार राज्य कहा छ । ”जनतालाई दु ख परेको बेला हामिलाई व्यति हेर्ने होइन हामजनताको प्रतिनिधि हो । जनताको प्रतिनिधिले कहिले पनि द ला ली र ग दारी काम गर्दैन ।
जनता रहे भने हामीले राजनीति गर्ने हो यदि जनता नरहे के गर्नै । मेरो छोरो पनि डक्टर हो जनताको सेवा गर भनेर भन्छु । मेरो राप्ति गाउको ६ जनाको कोरोना बाट नि धन भएको छ ।
रात भेरि मलाइ फोन आउन्छ जसको भोट लिएर आज म यो ठाउ सम्म पुगेको मलाई कसरी निन्दा आउछ जनताको दुखले मलाई रा तभर पो ल्छ आज मलै जनताको जिवन रक्षा ग र्ने सकिने भने मैले क स्को लागि राजनीति गर्ने’
अर्को समाचार:-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएको टिप्पणी गरेका छन् ‘। शुक्रबार बालुवाटारबाट भर्चुअल माध्यमबाट गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचनाहरूमाथि टिप्पणी गर्दै सो कुरा बताएका हुन् ।
‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । ‘एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् ।
त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने, ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । ‘त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।
उनले आफुले धरहरा निर्माण सम्पन्न भएर उद्घाटन गरेको विषयलाई नकारात्मक अर्थमा टिप्पणी भइरहेको भन्दै सकारात्मक भावनाबाट सञ्चालित हुन जरुरी रहेको बताए । ‘हामीले धरहरासँग बसपार्क, वा पार्किङलाई जोडेका हौंला तर त्यो बेग्लै कुरा हो’ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७