काठमाडौं -: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भइरहेको बेला प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई जनमत देखिएको छ `।
पछिल्लो पटक गरिएको भोटिङ पोल को नतिजामा...
काठमाडौं -: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध मोर्चावन्दी भइरहेको बेला प्रधानमन्त्री ओलीको पक्षमा दुई तिहाई जनमत देखिएको छ `।
पछिल्लो पटक गरिएको भोटिङ पोल को नतिजामा दुई तिहाई ‘जनमत प्रधानमन्त्री केपी ओलीकै पक्षमा रहेको तथ्य उजागर गरेको हो `। चर्चित सञ्चारकर्मी रवि लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरा जनतासँग भन्ने कार्यक्रममा मुलुकका स्वतन्त्र नागरिकको धारणा बुझ्न दुई प्रश्न राख्नुभएको थियो ।
लामिछानेले ताली र गाली अप्शन दिएर प्रश्न सोध्नुभएको थियो, प्रधानमन्त्री पदमा केपी ओली नै जसरी पनि हुनुपर्छ भन्नेले ताली र प्रधानमन्त्री पदमा केपी ओली अव चाँहि हुनुहुन्न भन्नेले गालीमा भोट दिनुहोला `।
यो प्रश्नको अन्तिम नतिजा सार्वजनिक गर्दा ६७.४२ प्रतिशत जनताले प्रधानमन्त्री ओलीको पक्षमा मत दिएका हुन ‘। यस्तै प्रधानमन्त्रीमा ओली हुनुहुन्न भन्ने पक्षमा ३२.५८ प्रतिशतले भोट गरेका छन ‘।
भोट गर्नेमध्ये अधिकांशले प्रधानमन्त्रीको समर्थन जनाएको लामिछानेले नतिजा सार्वजनिकको क्रममा बताउनु भएको छ` ।
उहाँका अनुसार मतदानमा ६७.४२ प्रतिशत अर्थात २३ हजार ९३ जनाले ओलीको समर्थन गर्दै तालीमा र हुनुहुन्न भन्ने पक्षमा ३२.५८ प्रतिशत अर्थात ११ हजार १ सय ७५ जनाले मत दिएका छन । ‘सो मतदानमा अधिकांश स्वतन्त्र नागरिक रहेका छन `।न्युज साभार – पाथिभरा पोस्ट
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७