काठमाडौं -: निर्मात्री एवं अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । प्रहरी वृत्त बाँनेश्वरका अनुसार अभिनेत्री कुँवरले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
डिप्रेशनका...
काठमाडौं -: निर्मात्री एवं अभिनेत्री जेनी कुँवरले आत्महत्या गरेकी छन् । प्रहरी वृत्त बाँनेश्वरका अनुसार अभिनेत्री कुँवरले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।
डिप्रेशनका कारण अभिनेत्री कुँवरले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । अहिले अभिनेत्री कुँवरको अपार्टमेन्ट पुगेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । साथै, ‘सुसाइड’ नोटसमेत भेटिएको प्रहरीले जनाएको छ ।
डिप्रेशनमा रहेकी अभिनेत्री कुँवर पछिल्लो समय पशुपति मन्दिर परिसरमा पनि साधुको अवतारमा बस्दै आएकी थिइन् । अभिनेत्री कुँवरले ‘हलचल’, ‘घायल’‘जीवनदाता’‘त्यागी मान्छे’, ‘हाम्रो मिलन कहिले हुन्छ’धुम’ मैदान’मिस्टर डन’लगायतका कयौं फिल्ममा काम गरेकी छन् ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७