काँग्रेसले अधिवेशन गर्न सक्दैन, मौका पाए डेढ वर्ष सार्छ : गोकुल बाँस्कोटा

काँग्रेसले अधिवेशन गर्न सक्दैन, मौका पाए डेढ वर्ष सार्छ : गोकुल बाँस्कोटा

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन १४ गते बिहिबार ०३:१८

काठमाडौं -:  नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले काँग्रेसले महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न नसक्ने दावी गरेका छन्' । उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै कांग्रेसले सुन्य समयको प्रबन्ध...

काठमाडौं -:  नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले काँग्रेसले महाधिवेशन निर्धारित मितिमा सम्पन्न गर्न नसक्ने दावी गरेका छन्’ ।

उनले सामाजिक संजाल फेशबुकमा स्टाटस लेख्दै कांग्रेसले सुन्य समयको प्रबन्ध मिलाउन खोजेको आरोप लगाएका छन् ‘।उनले मौका पाए काँग्रेसले अधिवेशन डेढ वर्ष पर सार्ने मौका नपाए वडा तहको ‘अधिवेशन गरेर पालिका, जिल्ला र केन्द्रको अधिवेशन कात्तिक तिर पुर्याउने बताएका छन् ।

देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ निरंकुश कस्ले भन्दो रहेछ हामी पनि हेरौ त भन्दै व्यङ्यसमेत गरेका छन् ‘।उनले मौका पाए काँग्रेसले अधिवेशन डेढ वर्ष पर सार्ने मौका नपाए वडा तहको अधिवेशन गरेर पालिका, जिल्ला र केन्द्रको अधिवेशन कात्तिक तिर पुर्याउने बताएका छन् ।देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ निरंकुश कस्ले भन्दो रहेछ हामी पनि हेरौ त भन्दै व्यङ्यसमेत गरेका छन् ।

पूर्वमन्त्री बाँस्कोटाको फेशबुक स्टाटस-:

मैले त पहिल्यै भन्या छु । कांग्रेस शुन्य समयको प्रबन्ध मिलाउन खोज्दैछ। मौका पाए डेढ वर्ष महाधिवेशन सार्छ ।’ नपाए अब वडातहको गर्छ । तर पालीका र जिल्ला तहको अधिवेशन नगरी कार्तिक तिर सिधै महाधिवेशन गर्छ। देउवाले गरेको निर्णय प्रजातान्त्रिक नै हुन्छ ‘। निरंकुश कस्ले भन्दो रहेछरुहामी पनि हेरौ त।

प्रकाशित मिति २०७८ साउन १४ गते बिहिबार ०३:१८
प्रतिक्रियाहरु