एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरियोस् हैन नेपाली जनताले आगो बाल्छन : भीम रावल

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरियोस् हैन नेपाली जनताले आगो बाल्छन : भीम रावल

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन १८ गते सोमबार ०४:१५

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरियोस् हैन नेपाली जनताले आगो बाल्छन : भीम रावललाइ एक सेयर गरि हामी पनि साथ दिउ mcc नेपाल बाट बिस्ताबित गरौ

एक सेयर गरि साथ दिनु होला

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद भीम रावलले अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) सँग भएका सबै सम्झौता संसदमा पेश गर्न माग गरेका छ्न्।’ शुक्रबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता रावलले यस्तो माग गरेका हुन्।

नेता रावलले एमसीसीसँग सम्बन्धित कागजातहरु प्रतिनिधिसभामा सबै पेश नगरिएको भन्दै आपत्ती जनाए। ‘एउटा सम्झौता मात्र पेश गरिएको छ’।

संझौता अनुमोदन नहुँदै तत्कालिन मन्त्रीबाट कार्यान्वयन सम्झौता जुन गरिएको छ त्यसको प्रतिलिपि यहाँ पेश गरियोस्। प्रतिनिधिसभाका सबै सदस्यले त्यसको अध्ययन गर्न पाउनुपर्छ।’ त्यति मात्रै होइन, त्यससँग गरिएका अरु थुप्रै संझौताका प्रतिलिपि छन्,’ उनले भने,ती सम्झौताका प्रतिलिपी प्रतिनिधिसभाका सदस्यले अध्ययन गर्न पाउनुपर्छ’।

नेपालको संविधानमाथि कुनै अरु देशको कानुनमाथि हुन नसक्ने भन्दै नेता रावलले कानुन, व्यवस्था, प्रणाली अनुसार सम्झौता हुनुपर्ने बताए। नेता रावलले  भर्खरै अमेरिकी राजदूतबाट एउटा टेलिभिजन अन्तरवार्तामा ‘यो हाम्रो अनुदान होइन लगानी हो ‘बताएको भन्दै उनले भने ,’ लगानी हुनसक्छ। यसमा मेरो आपत्ती छैन। ‘हाम्रो अन्तराष्ट्रिय लगानीबारे कानुन छ, व्यवस्था छ प्रणाली छ’। तर हाम्रो संविधानमाथि कुनै अरु देशको कानुन माथि हुनसक्दैन।

उनले देशको हितलाई शर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराए ‘। देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उनले एमसिसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गरे।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सांसद भीम रावलले अमेरिकी सरकारको मिल्लेन्नियम च्यालेञ्‍ज कर्पोरेसन (एमसीसी) सँग भएका सबै सम्झौता संसदमा पेश गर्न माग गरेका छ्न्।’ शुक्रबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेता रावलले यस्तो माग गरेका हुन्।

नेता रावलले एमसीसीसँग सम्बन्धित कागजातहरु प्रतिनिधिसभामा सबै पेश नगरिएको भन्दै आपत्ती जनाए। ‘एउटा सम्झौता मात्र पेश गरिएको छ। संझौता अनुमोदन नहुँदै तत्कालिन मन्त्रीबाट कार्यान्वयन सम्झौता जुन गरिएको छ त्यसको प्रतिलिपि यहाँ पेश गरियोस्। प्रतिनिधिसभाका सबै सदस्यले त्यसको अध्ययन गर्न पाउनुपर्छ’। त्यति मात्रै होइन, त्यससँग गरिएका अरु थुप्रै संझौताका प्रतिलिपि छन्,’ उनले भने,’ ती सम्झौताका प्रतिलिपी प्रतिनिधिसभाका सदस्यले अध्ययन गर्न पाउनुपर्छ।

नेपालको संविधानमाथि कुनै अरु देशको कानुनमाथि हुन नसक्ने भन्दै नेता रावलले कानुन, व्यवस्था, प्रणाली अनुसार सम्झौता हुनुपर्ने बताए। नेता रावलले  भर्खरै अमेरिकी राजदूतबाट एउटा टेलिभिजन अन्तरवार्तामा ‘यो हाम्रो अनुदान होइन लगानी हो ‘बताएको भन्दै उनले भने ,’ लगानी हुनसक्छ। यसमा मेरो आपत्ती छैन। हाम्रो अन्तराष्ट्रिय लगानीबारे कानुन छ, व्यवस्था छ प्रणाली छ। तर हाम्रो संविधानमाथि कुनै अरु देशको कानुन माथि हुनसक्दैन।

उनले देशको हितलाई शर्तका रुपमा राखेर मुलुकको स्रोतको सदुपयोग गर्नतर्फ लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । देशको स्वाधीनता र अस्मितालाई खतरामा पार्न नहुने उल्लेख गर्दै उनले एमसिसी पारित भए बाह्य हस्तक्षेप बढ्ने जिकिर पनि गरे।

प्रकाशित मिति २०७८ साउन १८ गते सोमबार ०४:१५
प्रतिक्रियाहरु