निर्वाचन आयोगले गर्‍यो ४१ राजनीतिक दलको दर्ता खारेज नाम लिस्ट सहित

निर्वाचन आयोगले गर्‍यो ४१ राजनीतिक दलको दर्ता खारेज नाम लिस्ट सहित

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन १९ गते मङ्गलबार ०४:०७

काठमाडौं, साउन १९ -:  लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ '। आयोगको मंगलबार बसेको बैठकको खारेज भएका ती दलसँग प्रति दल ५० हजार रुपैयाँ जरिवाना' पनि तोकेको...

काठमाडौं, साउन १९ -:  लगातार तीन वर्ष लेखा परीक्षण प्रतिवेदन नबुझाएको भन्दै निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ‘।

आयोगको मंगलबार बसेको बैठकको खारेज भएका ती दलसँग प्रति दल ५० हजार रुपैयाँ जरिवाना’ पनि तोकेको छ । ‘जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने आयोगको विज्ञप्तिमा उल्लेख छ’ ।

राष्ट्रिय चुरेभावर पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी, देशभक्त लोकतान्त्रिक पार्टीलगायत ४१ वटा दल खारेज भएसँगै देशमा ९५ वटा दलको मात्र आयोगमा दर्ता कायम छ’ । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ‘।

राष्ट्रिय चुरेभावर पार्टी, नेपाल प्रजातान्त्रिक प्रगतिशिल पार्टी, देशभक्त लोकतान्त्रिक पार्टीलगायत ४१ वटा दल खारेज भएसँगै देशमा ९५ वटा दलको मात्र आयोगमा दर्ता कायम छ । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।

प्रकाशित मिति २०७८ साउन १९ गते मङ्गलबार ०४:०७
प्रतिक्रियाहरु