काठमाडौं -: नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गर्नुभएको छ ।बुधबार बसेको राष्ट्रियसभा बैठकमा श्रेष्ठले भारतीय सीमा सुरक्षा...
काठमाडौं -: नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनामा भारतले सार्वजनिक रुपमा क्षमायाचना माग्नु पर्ने माग गर्नुभएको छ ।बुधबार बसेको राष्ट्रियसभा बैठकमा श्रेष्ठले भारतीय सीमा सुरक्षा बलका व्यक्तिकै कारणबाट तुइनको तार काटिएका कारणबाट जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको भन्दै भारतले अभिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्षमायाचना गर्न माग गर्नुभएको हो ।
उहाले छानबिन समितिले उक्त घटनामा तत्काल सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही र पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो । दोषीलाई कारबाहीको माग तथा पीडित परिवारलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने र कूटनीतिक पहलबाट समाधान निकाल्ने प्रयास गर्नुपर्ने उहाले बताउनुभयो ।
श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम हुनुपर्नेमा जोड दिएको जिकिर गर्नुभयो । फरक प्रसंगमा उहाले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नभएर सबै राजनीतिक पार्टीहरुपनि जिम्मेवार रहेको बताउनुभयो ।
श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम हुनुपर्नेमा जोड दिएको जिकिर गर्नुभयो । फरक प्रसंगमा उहाले प्रतिनिधिसभा विघटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नभएर सबै राजनीतिक पार्टीहरुपनि जिम्मेवार रहेको बताउनुभयो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७