काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी रहेकाे बताइएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई (आन्तरिक मूल्यांकन)को देशभरिको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको हो ।
कोरोना भाइरस...
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी रहेकाे बताइएको छ ।राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई (आन्तरिक मूल्यांकन)को देशभरिको नतिजा आज प्रकाशन गर्ने तयारी भइरहेको जनाएको हो ।
कोरोना भाइरस महामारीका कारण परीक्षा सञ्चालन गर्न नसकिएपछि विद्यालयहरुले नै आन्तरिक मूल्यांकन गरेर विवरण बोर्डमा पठाएका थिए । साेही नतिजालाइ नै बोर्डले प्रमाणित गरेर प्रकाशन गर्न लागेको हो । यसअघि साउन दाेस्राे साताभित्रै तनिजा प्रकाशन गर्ने भनिए पनि विभिन्न कारण ढिलाइ भएकाे थियाे ।
नतिजा सार्वजनिक भएपछि बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने छ । साथै टेलिकमकाे फोन र एसएमएसबाट पनि नतिजा थाहा पाउन र हेर्न सकिने बताइएको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७