काठमाडौं -: भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालबिरुद्धको खेल जित्न कठिन हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान क्षेत्रीले नेपालसँग खेल्नु सँधै कठिन हुने बताएका हुन् ।
नेपालले...

नेपालले बाहिर जस्तोसुकै खेलेपनि घरेलु मैदानमा भने राम्रो प्रदर्शन गर्ने भएकाले पनि भोलिको खेलमा जित निकाल्न कठिन हुने उनको भनाइ छ ।
उनले अफूसँग खेलेका कुनै पनि खेलाडी अहिले नेपाली टिममा नरहेको पनि बताएका छन् । बिहीबार नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल खेल हुँदैछ । उक्त खेल दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ७ बजेबाट हुनेछ ।
भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालबिरुद्धको खेल जित्न कठिन हुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान क्षेत्रीले नेपालसँग खेल्नु सँधै कठिन हुने बताएका हुन् ।
नेपालले बाहिर जस्तोसुकै खेलेपनि घरेलु मैदानमा भने राम्रो प्रदर्शन गर्ने भएकाले पनि भोलिको खेलमा जित निकाल्न कठिन हुने उनको भनाइ छ ।
उनले अफूसँग खेलेका कुनै पनि खेलाडी अहिले नेपाली टिममा नरहेको पनि बताएका छन् । बिहीबार नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल खेल हुँदैछ । उक्त खेल दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ ७ बजेबाट हुनेछ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७