काठमाडौं -: नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएकी छन् । उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेटको लागि आज दिउँसो १ बजे समय लिएको...
काठमाडौं -: नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फतिमा सुमारले पहिलो भेट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग गर्ने भएकी छन् । उपाध्यक्ष सुमारले पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई भेटको लागि आज दिउँसो १ बजे समय लिएको बताइएको छ ।
उपाध्यक्ष सुमार एमसीसीबारे छलफल गर्न ४ दिने नेपाल भ्रमणमा बिहीबार आएकी छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा सहित प्रमुख दलको शीर्ष नेताहरुसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।
जसमा उनले सबैभन्दा पहिले भेट एमाले अध्यक्ष ओलीसँग गर्ने भएकी छन् । नेकपा एमालले एमसीसीबारे धारणा सार्वजनिक गरेको छैन ।
अध्यक्ष ओलीले केही दिन अघि मात्रै एमालेलले एमसीसीबारे बिबज्ञहरुको भनइका साथै राम्रा अध्यायन गरेर मात्रै धारणा बनाउने बताएका थिए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७