काठमाडौं -: प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल सडक संघर्षमा जुट्नुभएको छ ।केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकको निर्णयअनुसार अध्यक्षद्वयसहित नेकपाका वरिष्ठ नेताहरु शुक्रबारदेखि सडक संघर्षमा उत्रिएका हुन्।

ओली सत्तामा प्रचण्ड, माधव र झलनाथहरु सडकमा
नेकपाको औपचारिक विभाजनको घोषणा नहुँदै प्रचण्ड र माधव नेपाल लगायतका नेताहरु सडक संघर्षमा उत्रिएका छन् भने मुलुकको शासन सत्तामा नेकपाकै नेता केपी शर्मा ओली विराजमान छन् ।


प्रकाशित मिति २०७७ पुस १० गते शुक्रबार ११:३८