काठमाडौं -: बिहीबार महानगरको शिक्षा समिति,अभिभावकलगायत सरोकारवाला निकायसँग बसेको बैठकले काठमाडौं महानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय दशैँ अगाडि नखुल्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज...
काठमाडौं -: बिहीबार महानगरको शिक्षा समिति,अभिभावकलगायत सरोकारवाला निकायसँग बसेको बैठकले काठमाडौं महानगरपालिका भित्रका निजी तथा सामुदायिक विद्यालय दशैँ अगाडि नखुल्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न जिल्लाभरिका स्थानीय तहलाई अनुमति दिएको थियो। यसका लागि स्थानीय तहले आवश्यक छलफल गरी निर्णय लिनुपर्ने थियो।
नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिले विद्यालय सञ्चालनका लागि तयारी मात्रै गर्ने निर्णय भएको जानकारी दिए। ‘आज बसेको बैठकले दशैँ अगाडि नखोल्ने निर्णय भएको छ,अहिले तयारी गर्ने र समय अनुकूल भएका दशैँपछि मात्र खोल्न सकिने भन्ने निर्णय भएको छ,’उनले भने।

आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७