इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

छाँयापाटी

@छाँयापाटी

२०७८ असोज २७ गते बुधबार ०६:५२

माले : नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ ।' बंगलादेशसँग बरारी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यसअघि नेपाल सेमिफाइनलसम्म मात्र पुग्न सकेको थियो ।'नेपाल पहिलो पटक साफ च्याम्पियनसिप...

माले : नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा प्रवेश गरेको छ ।’ बंगलादेशसँग बरारी खेलेसँगै नेपाल ऐतिहासिक रूपमा साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

यसअघि नेपाल सेमिफाइनलसम्म मात्र पुग्न सकेको थियो ।’नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ’ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो ‘।

सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ।

नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।’ माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो ‘। सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन ‘।

प्रकाशित मिति २०७८ असोज २७ गते बुधबार ०६:५२
प्रतिक्रियाहरु