खुसीको खबर !साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

खुसीको खबर !साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

छाँयापाटी

@छाँयापाटी

२०७८ कार्तिक १ गते सोमबार ०५:२७

१ कात्तिक, काठमाडौं -: सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ' । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध...

१ कात्तिक, काठमाडौं -: सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ’ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय ‘गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ‘।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो ।’ तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ‘।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो ।’ तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ‘।नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ‘।

प्रकाशित मिति २०७८ कार्तिक १ गते सोमबार ०५:२७
प्रतिक्रियाहरु