काठमाडौं-: परराष्ट्रमन्त्री डा. नारायण खड्काको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना गर्ने भनाइको पूर्वमन्त्री एवं एमाले नेतृ डा. शिवमाया तुम्बाहाङफेले प्रतिवाद गर्नुभएको छ ।
भारतलाई खुसी पार्ने...
काठमाडौं-: परराष्ट्रमन्त्री डा. नारायण खड्काको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना गर्ने भनाइको पूर्वमन्त्री एवं एमाले नेतृ डा. शिवमाया तुम्बाहाङफेले प्रतिवाद गर्नुभएको छ ।
भारतलाई खुसी पार्ने नाममा जनताको मानवअधिकार हनन् गर्ने छुट नभएको डा. तुम्बाहाङफेको भनाइ छ । ‘परराष्ट्र मन्त्रीले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा भारतलाई सोधेरमात्र जनगणना गर्ने भनिरहँदा सो स्थानलाई सविधानले सम्बोधन गरेको कुरालाई बिर्सनुभयो ?
किन सबै नेपाली जनताको साथ पाएको विषयमाथि कुठाराघात गर्ने आत्मघाती निर्णयमा गठबन्धन सरकार ?,’ उहाँको भनाइ छ, ‘भारतलाई खुसी पार्ने नाममा जनताको मानवअधिकार हनन् गर्ने छुट छैन सरकारलाई। तुरून्त जनगणना गर्ने व्यवस्था मिलाउ सरकार । नत्र यसको मूल्य महँगो पर्ला है ।’
शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले भन्नुभएको थियो, ‘जनगणना गर्न उसलाई सोध्नुपर्छ । उसले आफ्नो तरिकाले एउटा मेथडोलोजी र मेकानिज्म बनाएर जनगणना गर्ने भनेको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७