सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान, ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही

सन्दीप लामिछाने बने नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तान, ज्ञानेन्द्र मल्लसहित ४ खेलाडीलाई कारबाही

छाँयापाटी

@छाँयापाटी

२०७८ मङ्सिर २९ गते बुधबार ०८:३४

काठमाडौं -: नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई  प्रदान गर्ने निर्णय गरेको छ '। बुधबार बसेको क्यानको...

काठमाडौं -: नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई  प्रदान गर्ने निर्णय गरेको छ ‘।

बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हाे।

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरी कारबाहीमा परेका छन् ‘। उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ’ ।

क्यानद्वारा गठित अनुशासन उल्लङ्घन सम्बन्धी छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता ‘उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ ‘।

विज्ञप्तिमा भनिएको छ, ‘ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाइ २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको ‘लागि सहभागी नगराउने निर्णय गरिएको छ।‍

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरलाई कारबाही गर्दै नयाँ कप्तानकाे जिम्मेवारी सन्दीप लामिछानेलाई  प्रदान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको क्यानको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान ऐरीसहित चार खेलाडीलाई कारबाही गर्दै नयाँ कप्तानको जिम्मेवारी लामिछानेलाई दिएको हाे।

मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरी कारबाहीमा परेका छन् ।’ उनीहरुलाई २०२२ को सेन्ट्रल कन्ट्र्याकमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ‘।

क्यानद्वारा गठित अनुशासन उल्लङ्घन सम्बन्धी छानबिन समितिले गरेको सिफारिस बमोजिम खेलाडी आचारसंहिता उल्लङ्घनमा संलग्न चार जना खेलाडीहरूलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ’ ।

विज्ञप्तिमा ‘भनिएको छ, ‘ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाइ २०२२ को सेन्ट्रल कनट्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरिएको छ।‍

प्रकाशित मिति २०७८ मङ्सिर २९ गते बुधबार ०८:३४
प्रतिक्रियाहरु