उदयपुर – उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ७ को मुटुमा रहेको सशस्त्र प्रहरी बेसलाई नगर प्रमुख खगेन्द्र राई लगायत विभिन्न राजनीतिक दलहरूका नेताको मिलोमतोमा शान्ति सुरक्षामा खटिएको सशस्त्र प्रहरी बेसलाई स्थानिय बासीको...
उदयपुर – उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं ७ को मुटुमा रहेको सशस्त्र प्रहरी बेसलाई नगर प्रमुख खगेन्द्र राई लगायत विभिन्न राजनीतिक दलहरूका नेताको मिलोमतोमा शान्ति सुरक्षामा खटिएको सशस्त्र प्रहरी बेसलाई स्थानिय बासीको भावना विपरित सार्न लाग्दा वडा नं ७ का स्थानीय बासी आ क्रो सित भएका छन्’ ।
कुनै पनि जानकारी नगराई अन्यन्त्र सशस्त्र प्रहरी बेस क्याम्पलाई सार्न लाग्दा स्थानीय बासी आ क्रो सि त भएका हुन ।’ सस्त्र प्रहरी बेस क्याम्प हुँदा यहाँका स्थानीय बासीले शान्ति सुरक्षाको महसुस गर्न पाएका थिए’।
अब अन्तै सार्ने हो भने यहाँ शान्ति सुरक्षामा चुनौती आउने सक्ने वडा नं ७ का स्थानीय बासीको भनाई रहेको छ । ‘यस कार्यलाई तुरुन्त सुधारेर शान्ति सुरक्षामा खटिएको प्रहरी बेस क्याम्प लाई वडा नं ७ मै राख्न नगर प्रमुख खगेन्द्र राईलाई अनुरोध गरिएको छ ‘ ।
यदि हाम्रो यो अनुरोध वेवास्था गरे क डा आन्दोलनमा उत्रने ७ न वडा बासीको भनाई रहेको छ ।’ यस विषयमा नगर प्रमुख खगेन्द्र राईलाई निवेदन समेत दिएको जानकारी आन्दोलनका संयोजक किरण खड्काले बताए ‘ । मनिष रन्जन बराल
अब अन्तै सार्ने हो भने यहाँ शान्ति सुरक्षामा चुनौती आउने सक्ने वडा नं ७ का स्थानीय बासीको भनाई रहेको छ । यस कार्यलाई तुरुन्त सुधारेर शान्ति सुरक्षामा खटिएको प्रहरी बेस क्याम्प लाई वडा नं ७ मै राख्न नगर प्रमुख खगेन्द्र राईलाई अनुरोध गरिएको छ ।
यदि हाम्रो यो अनुरोध वेवास्था गरे क डा आन्दोलनमा उत्रने ७ न वडा बासीको भनाई रहेको छ । यस विषयमा नगर प्रमुख खगेन्द्र राईलाई निवेदन समेत दिएको जानकारी आन्दोलनका संयोजक किरण खड्काले बताए ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७