काठमाडौंः केन्द्रीय तथ्याङ्क विभागले बुधबार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० सार्वजनिक गरेको थियो। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित बुलेटिनमा नेपालको जनसंख्या ३ करोड ३ लाख ७८ हजार ५५ उल्लेख छ।
तथ्याङ्क विभाग...

तथ्याङ्क विभाग र स्वास्थ्य मन्त्रालयको तथ्याङकमा जनसंख्याको अद्यावधिक विवरण नमिलेको देखिएको छ। यस विषयमा स्वास्थ्यका अधिकारीहरु अनविज्ञ प्रकट गरिरहेका छन्।
यसअघि २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १ करोड ४० लाख १५ हजार तीन सय २४ जनाले कोरोना विरुद्ध पूर्ण खोप लगाएका छन्।
तथ्याङ्क विभाग र स्वास्थ्य मन्त्रालयको तथ्याङकमा जनसंख्याको अद्यावधिक विवरण नमिलेको देखिएको छ। यस विषयमा स्वास्थ्यका अधिकारीहरु अनविज्ञ प्रकट गरिरहेका छन्।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल-aaryavaaravi@gmail.com
फोन – ०२१-५४०२२७