भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दामात्र मुलुकले निकास पाउने बताएका छन् ।
११ फागुन, काठमाडौं -: भारतका लागि नेपालका पूर्वराजदूत निलाम्बर आचार्यले नेपाली कांग्रेस र नेकपा एमाले मिल्दामात्र मुलुकले निकास पाउने बताएका छन् ।
समवेत दृष्टि नामक पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदूत आचार्यले भने, ‘जबजब कांग्रेस र एमाले प्रतिस्पर्धासहित सँगसँगै आउँछन्, देशले निकास पाउँछ । असमझदारी बढ्दा समस्या झन् बल्झिँदै जान्छ ।
अहिले अदालतदेखि संसदसम्म समस्या रहेको भन्दै उनले कांग्रेस र एमाले सँगसँगै आउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीको प्रशंसा गरेका उनले ओलीजत्तिको उचाइ भएको नेता अर्को नभएको बताए ।
आचार्यले भने, ‘ओली नेपालको सबभन्दा अग्लो नेताका रुपमा हुनुहुन्छ । अग्लो नेता हुन सजिलो छैन , किनकी पदमा हुँदा होस्, नहुँदा होस् जिम्मेवारी पनि अग्लो हुन्छ ।’
अहिले अदालतदेखि संसदसम्म समस्या रहेको भन्दै उनले कांग्रेस र एमाले सँगसँगै आउनुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री ओलीको प्रशंसा गरेका उनले ओलीजत्तिको उचाइ भएको नेता अर्को नभएको बताए ।
आचार्यले भने, ‘ओली नेपालको सबभन्दा अग्लो नेताका रुपमा हुनुहुन्छ । अग्लो नेता हुन सजिलो छैन , किनकी पदमा हुँदा होस्, नहुँदा होस् जिम्मेवारी पनि अग्लो हुन्छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७