नयाँ नक्सामा छापिएको भूमि फिर्ता ल्याएरै छाड्छौँ तेस्को लागि भारत जानु जरुरत छ – प्रधानमन्त्री ओली

नयाँ नक्सामा छापिएको भूमि फिर्ता ल्याएरै छाड्छौँ तेस्को लागि भारत जानु जरुरत छ  – प्रधानमन्त्री ओली

छाँयापाटी

@छाँयापाटी

२०७७ पुस २६ गते आईतबार ०२:३६

काठमाडौं -:  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको' अद्यावधिक नक्सामा छापिएको भूमि व्यवहारमै फिर्ता ल्याएर छाड्ने अठोट व्यक्त गरेका छन् '। राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै ओलीले भूमि फिर्ता ल्याएरैछाड्ने बताएका हुन्'...

काठमाडौं -:  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको’ अद्यावधिक नक्सामा छापिएको भूमि व्यवहारमै फिर्ता ल्याएर छाड्ने अठोट व्यक्त गरेका छन् ‘। राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै ओलीले भूमि फिर्ता ल्याएरैछाड्ने बताएका हुन्’ ।

नयाँ नक्सामा समेटिएको नेपाली ‘भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली उपभोगका लागि फिर्ता ल्याएरै छाड्ने ओलीले अठोट व्यक्त गरेका छन्’ । नयाँ नक्सा छापिएसँगै केही व्यक्तिलाई सहीनसक्नु भएको पनि बताए’ ।

देशको हितमा, राष्ट्रियता र विकासमा आफू नेतृत्वको सरकार लागेको भएरनै सरकार परिवर्तनको खेल सुरु भएको र आफूलाई हटाउन केही व्यक्तिहरु लागेका पनि प्रधानमन्त्री अ‍ोलीले दावी गरे ‘।

यसअघि २०७२ मा आफू नेतृत्वमा बनेको सरकारलाई पनि भारतले लगाएको नाकाबन्दीलाई परास्त गरेवापत हटाइएको भन्दै ओलीले अस्थिरता ल्याउनका लागि निर्वाचनबाट ‘आएको प्रधानमन्त्रीलाई हटाउन नेताहरु लागेको बताए ‘।

प्रकाशित मिति २०७७ पुस २६ गते आईतबार ०२:३६
प्रतिक्रियाहरु