उदयपुर १२ चौदण्डीगढी नगरपालिका मा तीन दलीय गठबन्धन भएको छ गठबन्धन मा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अनि जन्ता समाजवादी पार्टी ले मिलेर स्थानिय निर्वाचन मा काग्रेस र एमाले बिरुद्द...
उदयपुर १२ चौदण्डीगढी नगरपालिका मा तीन दलीय गठबन्धन भएको छ गठबन्धन मा नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी) नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र अनि जन्ता समाजवादी पार्टी ले मिलेर स्थानिय निर्वाचन मा काग्रेस र एमाले बिरुद्द लड्ने जसपा एक नेता ले जानकारी दिएका छन्
त्यस्तै मेयर पद को लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का तर्फ बाट नरेन्द्र राउत छन् भने उपमेयर का लागि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाट हुनु हुन्छ
त्यस्तै वडा मा भागबन्डा गर्दा जसपा को भागमा वडा नं ७/४/१ परेको छ भने नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले वडा नं २/३/५/६ /१० परेको छ त्यस्तै
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी को भागमा वडा नं ९/८ परेको छ र प्रतेक वडा मा वडा सदस्य पनि त्यही तरिका ले मिलाएर अगी बढेको देखिन्छ त्यस्तै अड्कल बजी गर्ने हो भने कांग्रेस र एमाले लाई यो चोटि चुनाव जित्न सकस पर्ने पनि देखिन्छ
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७