रवि लामिछानेले छाडे न्यूज २४ टेलिभिजन, भोलिको कार्यक्रम अन्तिम

रवि लामिछानेले छाडे न्यूज २४ टेलिभिजन, भोलिको कार्यक्रम अन्तिम

छाँयापाटी

@छाँयापाटी

२०७७ माघ ७ गते बुधबार ०९:५९

काठमाडौँ–  ‘सीधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेले न्यूज २४ टेलिभिजनसँगको सहयात्राबाट विश्राम लिने जनाएका छन् '। भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै उनले न्यूज २४ टेलिभिजनबाट बिदा हुने बताएका हुन ।  लामिछानेले बुधबार...

काठमाडौँ–  ‘सीधा कुरा जनतासँग’का सञ्चालक रवि लामिछानेले न्यूज २४ टेलिभिजनसँगको सहयात्राबाट विश्राम लिने जनाएका छन् ‘।

भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै उनले न्यूज २४ टेलिभिजनबाट बिदा हुने बताएका हुन ।  लामिछानेले बुधबार साँझ सामाजिक सञ्जालमार्फत  उक्त जानकारी दिएका हुन् ‘।लामिछानेले अर्को टेलिभिजन च्यानलमार्फत नयाँ कार्यक्रम लिएर आउने जनाएका छन् । यद्यपि, उनले यसबारे भने धेरै खुलाउन चाहेनन’ ।

उनले फेसबुमा लेखेका छन्-भोलि प्रशारण हुने कार्यक्रमसँगै News 24 टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिदैछौँ। यो साथ,सहयोग र अवसरकालागि सम्पूर्ण news 24 परिवार सहित अध्यक्ष आदरणीय अनिल जोशीज्यू तथा निर्देशक अदिश जोशीज्यूप्रति आभार व्यक्त गर्दछु। मलाई विश्वास गरी मार्गदर्शन समेत गर्नु हुने आदरणीय निर्मल राज पौडेल/निता पौडेल तथा सम्पूर्ण वेलकम ग्रुपप्रति विशेष आभार व्यक्त गर्दछु।

उनले फेसबुकमा यस्तो लेखका छन्-

प्रकाशित मिति २०७७ माघ ७ गते बुधबार ०९:५९
प्रतिक्रियाहरु