बालेन शाहको मत देखेर गगनले गरे यस्तो खुलासा, सिङ्गो कांग्रेसजनमा तरंग !

बालेन शाहको मत देखेर गगनले गरे यस्तो खुलासा, सिङ्गो कांग्रेसजनमा तरंग !

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ ३ गते मङ्गलबार ०९:४८

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंहले शाहलाई पच्छाइरहेका छन्। यस्तो अवस्थामा...

काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले निरन्तर अग्रता कायम गरिरहेका छन्। नेकपा एमालेका उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंहले शाहलाई पच्छाइरहेका छन्।

यस्तो अवस्थामा कांग्रेस महामन्त्री गगन थापाले आफ्नो धारणा सार्वजनिक गरेका उनले बालेनलाई सबै उमेर समूहले भोट दिएको बताएका छन्। ‘कुनै एउटा उमेर समूहका मान्छेले मात्र बालेन शाहलाई भोट दिइरहेका छैनन्। कालिकोटमा कांग्रेसले भत्कायो लालकिल्ला, कम्युनिस्टहरु तनावमा

। कालिकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नगेन्द्रबहादुर विष्ट निर्वाचित भएका छन्। उनले २ हजार ६३६ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार धिरबहादुर विष्ट २ हजार ४४५ मत ल्याएर पराजित भएका छन्।नरहरिनाथको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका कमलकुमार शाह निर्वाचित भएका छन्।

ललितपुरको मेयरमा डबल मतले लिड गरिरहेका चिरिबाबुले खुलाए नयाँ तथ्य, चौतर्फी तरंग

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरीबाबु महर्जनले कांग्रेसले माओवादी केन्द्रलाई धोका नदिएको बताएका छन् ।  ललितपुरमा माओवादी केन्द्रलाई जनताले नै मत नदिएको उनको दाबी छ।

महर्जनको मत अग्रता बढ्दै जाँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमेयर उपमेयर उम्मेदवार बाबुराज बज्राचार्यले कांग्रेसको उम्मेदवार नै नभएको पदमा भन्दा थोरै मत पाएका छन् । स्थापितले ओलीलाई यसरी झुक्काएका रहेछन्, भ्रमको पर्दा खुलेपछि मुर्मुरिँदै एमाले

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयर उठेका केशव स्थापितले एमाले नेताहरुलाई भ्रममा पारेर टिकट लिएको खुलेको छ।

काठमाडौंको मेयरमा चमत्कार गर्ने दाबी सहित उनले टिकट लिएका थिए। तर, मतपरिणाममा भने उनले चमत्कार देखाउन सकेनन्। उनी दोस्रो मत पाएर स्वतन्त्र उम्मेदवार बालेन शाहलाई पच्छ्याइरहेका छन्। वडाध्यक्ष हराउन भूमिका खेलेपछि कार्यकर्ताले कांग्रेस केन्द्रीय सदस्यलाई गरे रामधुलाई, विराटनगरमा उथलपुथल

विराटनगर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अन्सारी आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। वडाध्यक्षका उम्मेदवार पराजित भएपछि अक्रोशित कार्यकर्ताले केन्दीय सदस्य अन्सारीमाथि हातपात गरेका हुन्।

मंगलबार बिहान अन्सारीकै घरमा पुगेका कार्यकर्ताले उनी माथि हातपात गरेका थिए। विराटनगर महानगरपालिका– १७ मा कांग्रेसका उम्मेदवार असलम आलम वडाध्यक्षमा पराजित भएका थिए । source:mediadabali

प्रकाशित मिति २०७९ जेठ ३ गते मङ्गलबार ०९:४८
प्रतिक्रियाहरु