२० बर्ष पछि चौदण्डीगढी नगरपालिका एमाले मय

२० बर्ष पछि चौदण्डीगढी नगरपालिका एमाले मय

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ ३ गते मङ्गलबार १०:१०

उदयपुर ३ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा स्थानिय निकाय को निर्वाचन मा नेपाल कम्युनिष्ट पार्टी एमाले ले हरेक वडा मा जीत निकाल्न सफल भएको छ जीत निकाल्न सफल वडा हरु १/२/४/५/७/८ मा आफ्नो पाक्छ मा जीत निकाल्न सफल भएको छ चौदण्डीगढी...

उदयपुर ३ उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका मा स्थानिय निकाय को निर्वाचन मा नेपाल कम्युनिष्ट पार्टी एमाले ले हरेक वडा मा जीत निकाल्न सफल भएको छ जीत निकाल्न सफल वडा हरु १/२/४/५/७/८ मा आफ्नो पाक्छ मा जीत निकाल्न सफल भएको छ

चौदण्डीगढी नगरपालिका अब एमाले मय भएको होकी भनेर पनि बुझ्न सक्छौ उता नगर प्रमुख तथा उप प्रमुख को पद मा पनि एमाले ले अग्रता लिएको छ

लग भग जित्नै सम्भव होकी भनेर पनि बुझ्न सक्छौ नेकपा एमाले ले यो छवि बनाउन चौदण्डीगढी नगरपालिका मा लग भाग २० बर्ष संगर्स गरेको पनि महसुस् गर्न सकिन्छ

भन्छन नी प्रतीक्षा को फल मिठो हुन्छ भनेर आज आएर २०७९ को स्थानिय निर्वाचन मा आफ्नो कायम राख्न सफल भएको छ यो चोटि को निर्वाचन मा जन्ता ले हाम्रो हैन राम्रो चुने को पनि भन्न पाएको महसुस गरेको छौ समेत भने स्थानिय बासीले

प्रकाशित मिति २०७९ जेठ ३ गते मङ्गलबार १०:१०
प्रतिक्रियाहरु