चालक दलका सदस्यसहित १९ जना रहेको तारा एयरको जहाज सम्पर्कविहीन

चालक दलका सदस्यसहित १९ जना रहेको तारा एयरको जहाज सम्पर्कविहीन

छाँयापाटी

@छाँयापाटी

२०७९ जेठ १५ गते आईतबार ११:१७

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थल स्रोतका अनुसार मुस्ताङको जोमसोम उडेको उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको हो । उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको...

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ ।

पोखरा विमानस्थल स्रोतका अनुसार मुस्ताङको जोमसोम उडेको उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको हो ।

उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको छ । सो विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको जाइएको छ ।

विमानको सम्पर्कका लागि सम्पूर्ण संयन्त्र परिचालन भइसकेको बताइएको छ ।

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । पोखरा विमानस्थल स्रोतका अनुसार मुस्ताङको जोमसोम उडेको उडेको ९ एन एईटी विमान जहाज सम्पर्कविहीन भएको हो ।

उक्त विमानमा क्याप्टेन प्रभाकर घिमिरेले रहेको बताइएको छ । सो विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार रहेको जाइएको छ । विमानको सम्पर्कका लागि सम्पूर्ण संयन्त्र परिचालन भइसकेको बताइएको छ ।

प्रकाशित मिति २०७९ जेठ १५ गते आईतबार ११:१७
प्रतिक्रियाहरु