आज वि.सं.२०७७ साल माघ १२ गते, सोमबार । सन् २०२१ जनवरी २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । द्वादशी तिथि । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ र सूर्यास्त बेलुकी ५ः३७ मिनेट
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो यात्रा हुनेछ । मानसिक चिन्ता मिल्नेछ । व्यक्तिगत काममा प्रगति कम हुनेछ ‘।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य राम्रो हुनेछ । मित्र बाट सहयोग आउनेछ । खेलकुदमा रुचि हुनेछ’ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शैक्षिक प्रगति हुनेछ । सन्तानको माया मिल्नेछ । आम्दामीको योजना बढ्नेछ ‘।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्यले समस्या दिनेछ । घर भित्र व्यस्त भइनेछ । मित्रसंग विवाद हुनेछ’ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) दाजुभाइको साथ मिल्नेछ । स्थान परिवर्तन हुनेछ । यात्रामा समस्या हुनेछ ‘।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) राजनीतिक लाभ पाइनेछ । व्यवसायमा धनयोग मिल्नेछ । कृषि काममा फाइदा हुनेछ ‘।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त नजीक हुनेछन् । धनको कारोबार बढ्नेछ । मीठो वोलीले काम बन्नेछ ‘।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनोरन्जनमा खर्च हुनेछ ‘। आफन्त भेटघाट हुनेछ । नया योजना अधुरो रहनेछ’ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीतिक लाभ पाइनेछ ‘। व्यवसायमा धनयोग मिल्नेछ । कृषि काममा फाइदा हुनेछ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ठूलावडाको साथ मिल्नेछ । रोजगारीको सम्भावना देखिन्छ । आफन्तले साथ दिनेछन् ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) पूरानो कामबाट फाइदा मिल्नेछ ‘। कृषिको काममा लाभ हुनेछ । सामाजिक काममा मन जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पारिवारमा स्वास्थ्यबाधा आउनेछ ‘। काममा ढिलासुस्ती हुनेछ । आर्थिक स्तर घट्नेछ ।
प्रकाशित मिति २०७७ माघ १२ गते सोमबार ०७:५८