उदयपुर बेल्टार २०७९/०५/०८
नेत्र विक्रम चन्द नेतृत्वको नेकपा ऋषि कटेल नेतृत्वको नेपाल कम्निस्ट पार्टी आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्निस्ट पार्टी र कर्णजीत
बुढाथोकी को नेकपा माओवादीका समाजवादी पार्टी ले गरेको नेपाल बन्द मा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका को सीमा मा पर्ने देउराली मन्दिर नेर सकेट बम राखिएको अवस्था मा फेला परेका छन् स्थानीय जनता ले इलाका प्रहरी कार्यालय

बेल्टार लाई खबर गरेका थिए उक्त सकेट बम राखेको स्थान मा इलाका प्रहरी कार्यालय बेल्टार का प्रहरी निरीक्षक डम्बर विश्वकर्मा को कमाण्ड मा प्रहरी पुगेको थियो र उक्त बम लाई डिस्पोज गर्न को लागि गाईघाट बाट नेपाली सेना का डिस्पोज टोली देउराली मन्दिर पुगेर बम लाई

डिस्पोज गरेको थियो उक्त सकेट बम कसले र किन राखिए को हो भन्ने विषय मा अनुसन्धान अगाडि बढाएको छ हुन सक्छ आज जसले बन्द गरो उसैको कार्यकर्ता ले पनि राख्न सक्छन् भन्ने अडकल बाजी गरिएको छ उदयपुर बेल्टार देउराली मन्दिर परिसरमा बम भेटिएको छ थप विवरण आउन बाकी

प्रकाशित मिति २०७९ भदौ ७ गते मङ्गलबार ०९:०१