नागरिकता विद्येयक राष्ट्रपतिले रोके पछि शीतलनिवास पुगे गठबन्धनका पदाधिकारीहरु

नागरिकता विद्येयक राष्ट्रपतिले रोके पछि शीतलनिवास पुगे गठबन्धनका पदाधिकारीहरु

छाँयापाटी

@छाँयापाटी

२०७९ भदौ १३ गते सोमबार ०२:३९

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जाने भएका छन् । संसदबाट पास भइआएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका पदाधिकारीहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जाने भएका छन् ।

संसदबाट पास भइआएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गरियोस् भनि फिर्ता पठाएपछि अहिले सरकार र राष्ट्रपतिबीच टकराव सृजना भएको छ ।

राष्ट्रपतिसँगको भेटमा काँग्रेस पदाधिकारीले सोही विषयमा छलफल गर्ने जनाइएको छ । प्रधानमन्त्रीसहित काँग्रेसका पदाधिकारीहरु शीतलनिवास आउन लागेको राष्ट्रपतिका प्रेस संयोजक टीक ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार प्रधानमन्त्री देउवाव, उपसभापति धनराज गुरुङ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी महामन्त्री गगन थापा शीतलनिवास जाने भएका हुन् ।

ष्ट्रपतिसँगको भेटमा काँग्रेस पदाधिकारीले सोही विषयमा छलफल गर्ने जनाइएको छ । प्रधानमन्त्रीसहित काँग्रेसका पदाधिकारीहरु शीतलनिवास आउन लागेको राष्ट्रपतिका प्रेस संयोजक टीक ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार प्रधानमन्त्री देउवाव, उपसभापति धनराज गुरुङ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी महामन्त्री गगन थापा शीतलनिवास जाने भएका हुन् ।Source-news24nepal

 

प्रकाशित मिति २०७९ भदौ १३ गते सोमबार ०२:३९
प्रतिक्रियाहरु