मुकेश कटुवाल -उदयपुर
उदयपुरको भदौ १७ उदयपुर जिल्ला को बेलका नगरपालिका वार्ड -७ मैनामैनी गोवाटार भन्नने ठाउँमा एकै परिबारको ३ जनाको बिभत्स हत्या भएको छ

उक्त हत्या किन र के कारण ले भयो भन्ने विषय मा इलाका प्रहरी कार्यालय रामपुर ले अनुसन्धान थालेको छ । हत्या गरेर फाग्दै गर्दा हत्या गर्ने बेकती लाई इलाका प्रहरी कार्यालय रामपुर ले नर बहादुर बस्नेत लाई पक्राउ गरेको छ ।

हत्या हुनेमा बेलका नगरपालिका वार्ड नं ४ मैन मैनी का राजकुमार बस्नेत को सब नजिकै को जंगल मा थेला परेको थियो भने उनको श्रीमती र एक छोरा सब खोला मा भेटिएको थियो यस्तो विभन्स हत्या ले पुरै गाउँ नै त्रसित बनेको छ
बिस्तृत विवरण आउन बाकी नै छ अहिले पक्राउ परेका नर बहादुर बस्नेत लाई अनुसन्धान गरिर रहेको छ ईलाका प्रहरी कार्यालय रामपुर ले जानकारी गरेको छ अरु थप विवरण आउन बाकी
प्रकाशित मिति २०७९ भदौ १७ गते शुक्रबार ०७:३१