चर्चाको विषय
ब्रेकिङ्ग न्युज
प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ अहिलेसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । १६५ मध्ये अब ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सुनसरी–४ मा मतगणना भइरहेको छ । सुनसरी–४...
ब्रेकिङ्ग न्युज
नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेकोमा खुसी व्यक्त गरेका छन् । ओलीले प्रचण्डलाई फोन गर्दै सहकार्यको...