चर्चाको विषय
ब्रेकिङ्ग न्युज
कलाकार पूर्णविक्रम शाह (पल शाह)लाई कर णी अभियोगमा पुर्पक्ष थुनामा पठाउन तनहुँ जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले नाबालिकालाई पटक पटक कर णी गरेको अभियोगमा पुर्पक्ष थुनामा पठाउन आदेश दिएको...
Uncategorized
काठमाडौं । बलात्कारको आरोप लागेका कलाकार पल शाहले आफुमाथि बलात्कारको आरोप लगाउने नाबालिक गायिकासँग विवाह गर्छु भनेको स्वीकार गरेका छन् । उनले राम्रो स्वर भएकी गायिकासँग ०७७ असोज २२ गते काठमाडौं साँखुमा भेट, चिनजान भएको बताएका...