चुनावपछि प्रचण्ड बाहेक अरु प्रधानमन्त्री बन्न लाएक देख्दिन – रेनु दाहाल

छाँयापाटी

@छाँयापाटी

२०७९ कार्तिक २९ गते मङ्गलबार ०४:११

काठमाडौं, । भरतपुर महानगरकी मेयर रेनु दाहालले मंसिर ४ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ टुट्ने बताएकी छिन् । उनले निर्वाचनपछि एमाले र माओवादीबीच सहकार्य हुने सम्भावना नरहेको दाबी गरिन् । आज राति प्राइम टिभीबाट प्रसारण...

काठमाडौं, ।

भरतपुर महानगरकी मेयर रेनु दाहालले मंसिर ४ गतेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ टुट्ने बताएकी छिन् । उनले निर्वाचनपछि एमाले र माओवादीबीच सहकार्य हुने सम्भावना नरहेको दाबी गरिन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने सम्भावना रहेको पनि उनको भनाई छ ।

उनले यो निर्वाचनमा माओवादी दोस्रो दल बन्ने प्रयासमा रहेको सुनाईन् । उनले माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच एकताको सम्भावना रहेको बताईन् । निर्वाचनपछि देशमा वामपन्थीहरुबीच एकता प्रक्रिया अघि बढ्ने उनको विश्वास छ ।

लोकप्रिय हिरो प्रदीप खड्काकाे कमाल, ‘प्रेमगीत ३’को हिन्दी संस्करणबाट भारतमा जिते डेब्यु अभिनेताको अवार्ड
काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतमा डेब्यु अभिनेताको फिल्म अवार्ड जित्न सफल भउका छन् । आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

उत्कृष्ट फिल्म ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बनेको थियो । खड्काले आफुले अवार्ड जितेका तस्विर सेयर गरेका छन् । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् ।

मुम्बईको एक प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा नै रहदै आउको बताइउको छ ।मगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो भने उनको अभिनयको पनि उत्तिकै प्रशंसा भएको थियो । फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जिते पछि अहिले प्रदिपलाई बधाइको ओइरा नै लागेको छ ।

फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । एक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन् ।

प्रकाशित मिति २०७९ कार्तिक २९ गते मङ्गलबार ०४:११
प्रतिक्रियाहरु