सागर बोहोराको निर्देशनमा ‘आँशु’,बसन्त, मिना र अनिशको अभिनय (भिडियो सहित)

सागर बोहोराको निर्देशनमा ‘आँशु’,बसन्त, मिना र अनिशको अभिनय (भिडियो सहित)

छाँयापाटी

@छाँयापाटी

२०८० बैशाख १ गते शुक्रबार १०:००

दुबई - परदेशमा बसेर नेपाली गीत संगीतमा लगातार लागि परेका निर्देशन सागर बोहाराको निर्देशनमा "आँशु"बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नया वर्षको अवसर पारेर यसगीतलाइ np musicmedia ले बजारमा ल्याएको हो। अनिश लिम्बुको स्वरमा सजिएको...

दुबई – परदेशमा बसेर नेपाली गीत संगीतमा लगातार लागि परेका निर्देशन सागर बोहाराको निर्देशनमा “आँशु”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नया वर्षको अवसर पारेर यसगीतलाइ np musicmedia ले बजारमा ल्याएको हो।

अनिश लिम्बुको स्वरमा सजिएको यस गीत मणिपाल राइले संगीत,प्रताब मुस्कानको सब्द र संगीत संयोजन राजु कार्कीको रहेको छ। यस गीतको सागर बोहोराले निर्देशन गरेका छन् भने छायांकन केशब कटुवालको रहेको छ।

माया,प्रेम र धोका को कथा बस्तुमा रहेर बनाइएको भिडियोमा बसन्त सुबेदी, मिना भण्डारी र अनिश बरालको अभिनय हेर्न पाइन्छ भने भिडियो युएइको विभिन्न स्थानमा छायांकन गरिएको थियो।

बाँकि भिडियोमा हेरौ

प्रकाशित मिति २०८० बैशाख १ गते शुक्रबार १०:००
प्रतिक्रियाहरु