दुबई - परदेशमा बसेर नेपाली गीत संगीतमा लगातार लागि परेका निर्देशन सागर बोहाराको निर्देशनमा "आँशु"बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नया वर्षको अवसर पारेर यसगीतलाइ np musicmedia ले बजारमा ल्याएको हो।
अनिश लिम्बुको स्वरमा सजिएको...
दुबई – परदेशमा बसेर नेपाली गीत संगीतमा लगातार लागि परेका निर्देशन सागर बोहाराको निर्देशनमा “आँशु”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। नया वर्षको अवसर पारेर यसगीतलाइ np musicmedia ले बजारमा ल्याएको हो।
अनिश लिम्बुको स्वरमा सजिएको यस गीत मणिपाल राइले संगीत,प्रताब मुस्कानको सब्द र संगीत संयोजन राजु कार्कीको रहेको छ। यस गीतको सागर बोहोराले निर्देशन गरेका छन् भने छायांकन केशब कटुवालको रहेको छ।
माया,प्रेम र धोका को कथा बस्तुमा रहेर बनाइएको भिडियोमा बसन्त सुबेदी, मिना भण्डारी र अनिश बरालको अभिनय हेर्न पाइन्छ भने भिडियो युएइको विभिन्न स्थानमा छायांकन गरिएको थियो।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७