परदेशीको लोक चौतारी,युएइले ” तिहार तथा छ्ठ विशेष सास्कृतिक कार्यक्रम २०२६” सगै आफ्नै नौमती बाजा उद्धघाटन गर्दै

परदेशीको लोक चौतारी,युएइले ” तिहार तथा छ्ठ विशेष सास्कृतिक कार्यक्रम २०२६” सगै आफ्नै नौमती बाजा उद्धघाटन गर्दै

छाँयापाटी

@छाँयापाटी

२०८३ कार्तिक १० गते सोमबार ०७:५८

'कला र गलाको सम्मान हाम्रो अभियान'' भन्ने मुल नाराका साथ परदेशका कलाकारहरु लाई एकीकृत गरि नेपाली कला सस्कृतीको प्रवर्द्धन, संरक्षण र उत्थान गर्ने हेतुले स्थापना भएको परदेशीको लोक चौतारी युएईले पहिलो चोटि तिहार र छठ पर्बको बिषेस अवसर पारेर " तिहार तथा छ्ठ विशेष सास्कृतिक कार्यक्रम २०२६ परदेशका चर्चित कलाकारहरु को साथमा दिहार को झिलिमी र देउसी खेल्दै यहि आउदो १ नोभेम्बर २०२६ आईतबारका दिन हुन गैइरहेको सहर्श जानकारी गराउदै युएईलाइ कर्म थलो बनाएर बस्नुभयका सम्पुर्ण बुबा, आमा दाजुभाइ तथा दिदिबहिनी ,समाजसेबी, बुद्धिजिबि प्रत्रकार संघ सस्था लगायत सबै सबैमा यसपालिको तिहार तथा छठ पर्व परदेशीको लोक चौतारी युएई सङ्ग भरपुर मनोरञ्जन लिइ कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनुहुन हार्दिक अनुरोध सगै हार्दिक निमन्त्रणा गर्दछौ ।

युएइमा पहिलो चोटी " तिहार तथा छ्ठ विशेष सास्कृतिक कार्यक्रम २०२६" हुदै

युएइ ,दुबई
“कला र गलाको सम्मान हाम्रो अभियान” भन्ने मुल नाराका साथ परदेशका कलाकारहरु लाई एकीकृत गरि नेपाली कला सस्कृतीको प्रवर्द्धन, संरक्षण र उत्थान गर्ने हेतुले स्थापना भएको परदेशीको लोक चौतारी युएईले पहिलो पल्ट तिहार र छठ पर्बको बिषेस अवसर पारेर ” तिहार तथा छ्ठ विशेष सास्कृतिक कार्यक्रम २०२६” परदेशका चर्चित कलाकारहरु को साथमा दिहार को झिलिमी, देउसी भैलो, भजन कृतन,मारुन नाच, सोरठी नाच सगै सस्थाको आफ्नै नौमती बाजा उद्धघाटन सहित यहि आउदो १ नोभेम्बर २०२६ आईतबारका दिन हुन गैइरहेको सहर्श जानकारी गराउदै युएईलाइ कर्म थलो बनाएर बस्नुभयका सम्पुर्ण बुबा, आमा दाजुभाइ तथा दिदिबहिनी ,समाजसेबी, बुद्धिजिबि प्रत्रकार संघ सस्था लगायत सबै सबैमा यसपालिको तिहार तथा छठ पर्व परदेशीको लोक चौतारी युएई सङ्ग भरपुर मनोरञ्जन लिइ कार्यक्रमलाई भब्य रुपमा सफल पारिदिनुहुन हार्दिक अनुरोध सगै हार्दिक निमन्त्रणा गर्दछौ ।

विभिन्न परदेशको कठिनाई सग जुद्दै पनि निरन्तर नेपाली लोक गीत संगीतको संरक्षण, प्रबर्द्दन र उत्थान गर्दै आज १९० औ भाग पुरा गरेको उपलक्ष्यमा ” तिहार तथा छ्ठ विशेष सास्कृतिक कार्यक्रम २०२६” नोभेम्बर १ तारिख आइतबार गर्ने भएको छ। उक्त कार्यक्रममा १५० जति विभिन्न जिल्ला तथा क्षेत्रीय सस्था सगै विभिन्न जात जाति तथा कलाकारहरुको सघ सस्थालाइ पनि आमन्त्रीत गरिएको छ भने प्रमुख अथितिमा नेपाली समाज युएइ का अध्यक्ष श्री राम बहादुर मुक्तान ज्यु राखिएको छ।

उक्त कार्यक्रममा युइए लाइ कर्म थलो बनाइ आफ्नो कलाकार या गायक गायिका बन्ने सपना साहाकार बनाइ रहनु भएका सस्थामा आबध्द हुनु भएका परदेशका कलाकार ज्यु हरुको बेजोड लाइभ दोहोरी प्रस्तुति सगै लुम्बिनी प्रदेश समाज युएइ का कलाकारहरु को सोरठी नित्य पनि रहेको छ तिहारको सेल रोटि खादै नाच्न सकिने छ।
परदेशीको लोक चौतारी युएइले ” तिहार तथा छ्ठ विशेष सास्कृतिक कार्यक्रम २०२६” आयोजना गरेको हुदा हामि लाइ विभिन्न मध्यम बाट हेर्नु हुने सम्पूर्ण सघ सस्थाका बुद्दिजीबी, बिशिस्ट ब्यक्तित्वो ,पत्रकार ज्युहरु, दर्सक श्रोताहरु र कलाकार ज्यु हरु लाइ जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ।
तपसिल :
मिति: 1November 2026 आइतबार
समय: ठिक 12:00 बजे देखि
स्थान: कल्ब Rock Namaste Club बरदुबई
परदेशीको लोक चौतारी युएई परिवार

 

प्रकाशित मिति २०८३ कार्तिक १० गते सोमबार ०७:५८
प्रतिक्रियाहरु