परदेशीको लोक चौतारी युएइले तीज बिसेष सास्कृतिक कार्यक्रम - २०२५ आयोजना गरेको हुदा हामि लाइ विभिन्न मध्यम बाट हेर्नु हुने सम्पूर्ण सघ सस्थाका बुद्दिजीबी, बिशिस्ट ब्यक्तित्वो ,पत्रकार ज्युहरु, दर्सक श्रोताहरु र कलाकार ज्यु हरु लाइ जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ।
परदेशीको लोक चौतारी युएइले तीज बिसेष सास्कृतिक कार्यक्रम - २०२५ आयोजना गरेको जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ
परदेशीको लोक चौतारी युएइ ९ वर्ष पुरा गरेको उपलक्ष्यमा तीज बिसेष सास्कृतिक कार्यक्रम – २०२५ गर्दै छ। परदेशीको लोक चौतारी युइएले लाइभ दोहिरी चलाउन थालेको नि ९ वर्ष पुरा गरेको छ। सानो चउर र एउटा मादल बाट सुरु गरेको कार्यक्रमले अहिले २०२४ को अधिबेशन बाट २९ कार्यसमिति ६० आजीवन सदस्य सहित २०२४ सफलताका साथ सम्पन्न गरि दुबईमा लोक गीत संगीतमा पहिलो चोटी लाइभ बाजामा कार्यक्रम गर्न सक्ने सस्था पनि बनेको छ।
विभिन्न परदेशको कठिनाई सग जुद्दै पनि निरन्तर नेपाली लोक गीत संगीतको संरक्षण, प्रबर्द्दन र उथान गर्दै आज १५० औ भाग पुरा गरेको उपलक्ष्यमा तीज बिसेष सास्कृतिक तथा कलाकार सम्मान कार्यक्रम यहि जुलाई २७ तारिक आइतबार गर्ने भएको छ। उक्त कार्यक्रममा १०० जति विभिन्न जिल्ला तथा क्षेत्रीय सस्था सगै विभिन्न जात जाति तथा कलाकारहरुको सघ सस्थालाइ पनि आमन्त्रीत गरिएको छ भने प्रमुख अथितिमा नेपाली समाज युएइ का अदक्ष्य श्री राम मुक्तान ज्यु राखिएको छ।
उक्त कार्यक्रममा युइए लाइ कर्म थलो बनाइ आफ्नो कलाकार या गायक गायिका बन्ने सपना साहाकार बनाइ रहनु भएका सस्थामा आबध्द हुनु भएका परदेशका कलाकार ज्यु हरुको बेजोड प्रस्तुति सगै तीजको दर खाइ तीजका गीतमा नाच्न सकिने छ। बरिस्ठ गायक तथा सर्जक चुमन काउसा मगर, वरिस्ठ साहित्यकार तथा सर्जक जीवित खड्का मगर, बिरु मगर, नेत्र के सी, अर्जुन मगराती, सुशील गुरुङ, केशब श्रेष्ठ, दिनेश बिशोकर्मा लगाएतका हाम्रो बाध्यबादक टीमले लाइभ बाजाको रौनक थप्नु हुने छ।
परदेशीको लोक चौतारी युएइले तीज बिसेष सास्कृतिक कार्यक्रम – २०२५ आयोजना गरेको हुदा हामि लाइ विभिन्न मध्यम बाट हेर्नु हुने सम्पूर्ण सघ सस्थाका बुद्दिजीबी, बिशिस्ट ब्यक्तित्वो ,पत्रकार ज्युहरु, दर्सक श्रोताहरु र कलाकार ज्यु हरु लाइ जानकारी सहित यहा को गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्द छौ।
स्थान – क्लब एभरेस्ट याक एण्ड यति होटल , बर दुबई
समय – १२ बजे देखि
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७