मलेसियामा फेरि अर्को एक नेपाली सुर्या बहादुरको दुखत निधन!RIP

मलेसियामा फेरि अर्को एक नेपाली सुर्या बहादुरको दुखत निधन!RIP

छाँयापाटी

@छाँयापाटी

२०७८ साउन ३० गते शनिवार ०८:२५

क्वालालम्पुर (मलेसिया) वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु भएको छ नेपाल ठेगाना सिन्धुली जिल्ला क्वान्द्रे ४ बेलगारी निवासी कामान सिंह तामाङको छोरा उमेर २८ 'बर्षिय...

क्वालालम्पुर (मलेसिया) वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत पुनः एक नेपाली कामदारको ओछ्यानमा सुतेकै अवस्थामा मृत्यु भएको छ

नेपाल ठेगाना सिन्धुली जिल्ला क्वान्द्रे ४ बेलगारी निवासी कामान सिंह तामाङको छोरा उमेर २८ ‘बर्षिय सुर्या बहादुर तामाङको आज आईतवारको दिन बिहानको समयमा मलेसियाको जोहोरबारुमा कोठामै सुत्यासुत्यै अवस्थामा मृत्यु भएको जानकारी प्राप्त भएको छ

मृतक सुर्या बहादुर तामाङ बिगत ३१ महिनादेखि ‘जोहोरबारु बातुपहातमा अवस्थित रामाटेक्स टेक्सटायल एसडिएन बिएचडी नामक कम्पनीमा अपरेटरको रुपमा काम गर्दै आईरहेका थिए

हिजो शनिबार बेलुका खानासाना खाएर सहजै सुतेका सुर्या बहादुर बिहान आफू सुतेकै ओछ्यानमै मृत अवस्थामा फ़ेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली कामदारले बताए

मृतक सुर्या बहादुर तामाङ बिगत ३१ महिनादेखि जोहोरबारु बातुपहातमा अवस्थित रामाटेक्स टेक्सटायल एसडिएन बिएचडी ‘नामक कम्पनीमा अपरेटरको रुपमा काम गर्दै आईरहेका थिए

हिजो शनिबार बेलुका खानासाना खाएर सहजै सुतेका सुर्या बहादुर बिहान आफू सुतेकै ओछ्यानमै मृत अवस्थामा फ़ेला परेको सोही कम्पनीमा काम गर्ने अर्का एक नेपाली कामदारले बताए’।

अहिले मृतक तामाङको शवलाई पोस्टमार्टमको लागी स्थानीय सुल्तान अस्पतालमा लगिएको जनाएको छ। ‘मलेसियामा दिनहुुँजसो एकदुई जना नेपालीहरुले विभिन्न कारणबस ज्यान गुमाउने गरेको छ।

सबैभन्दा बढी मृत्यु हुने कारणमा सुतेको बेला हृदयघात भएर , साथै अत्याधिक म, x दि, x रा से, x वनले मर्ने नेपालीहरुको संख्या अत्याधिक रहेको मलेसिया स्थित नेपाली दूतावासको तथ्यांकले देखाउछ।’ मलाया खबर बाट साभार

प्रकाशित मिति २०७८ साउन ३० गते शनिवार ०८:२५
प्रतिक्रियाहरु