काठमाण्डौ
गायिका जेरिको बिषयमा अर्कि गायिका कल्पना दाहाल यस्तो लेख्छिन। दिदी हजुर को आज शुभ जन्म दिन नेपाली लोक दोहोरी क्षेत्रमा बबिता बानिया जेरि भनेर नचिन्ने कमै मात्र हुँनुहुन्छ होला हजुर लाई हरेक कुरामा अब्बल प्रतिभा भएकि
क्षमतावान...
काठमाण्डौ
गायिका जेरिको बिषयमा अर्कि गायिका कल्पना दाहाल यस्तो लेख्छिन। दिदी हजुर को आज शुभ जन्म दिन नेपाली लोक दोहोरी क्षेत्रमा बबिता बानिया जेरि भनेर नचिन्ने कमै मात्र हुँनुहुन्छ होला हजुर लाई हरेक कुरामा अब्बल प्रतिभा भएकि
क्षमतावान साहासी संघर्षसिल नारी एक बहुचर्चित गायिका भनेर चिन्ने धेरै नेपाली मन हरु हुनुहुन्छ कहिले पनि कुनै परिस्थिति मा पनि हरेश नखाई अगाडि बढ्नुस हजुर हरुको यो परिस्थिति ले गर्दा सारा नेपाली हरुलाई नरमाईलो लागिराको छ ।
दिदी सके सम्म हजुर को मन परिवर्तन भएर दिदी र भेनाको जोडि पुनर्मिलन भएर एकैसाथ भएको हेर्न सुन्न मन छ दिदी जिन्दगि भनेको जिन्दगी होसम्बन्ध नजोडिनु जोडिसके पछि एक अर्कामा जे छ त्यसैमा मन बुझाएर मिलेर अगाडि बढेको भए राम्रो हुँनेथियो ।
सम्बन्ध मा कहिले काँहि झगडा मिलन भन्ने कुरा त भै नै हाल्छ तर यति ठुलो कदम चाल्नु त गलत थियो हुँनत एक ले मात्र चाहेर नहुँने हुँने कुरा टारेर टर्दैन भन्ने उखान लाई बदल्नुस मिल्छ भने । हजुर हरुलाई फेरि पनि फेरि पनि एक उदाहरणीय
जोडि भएर अगाडि बढेको हेर्ने मन छ बिचरी सानी छोरी छिन तिनको के दोष गल्ती मान्छे बाटै हुँने हो तर माफी भन्ने शब्द पनि त छनी एक ले अर्का लाई माफी दिदैं अगाडि बढ्नुहोला ।
जिन्दगी लामो छ दिदी हुनत हजुर हरुको पीडा व्यथा हजुर हरुलाई थाहोला हामिलेत सँङ्गै भैदिए राम्रो हुन्थ्यो भन्ने कामना त गर्ने होनि हजुर को जिन्दगी अधुरो कहिले नहोस सधैँ सफल हुनु हजुर लाई यहि छ मेरो शुभजन्म दिनको अनमोल अनगिन्ती शुभकामना छ दिदी ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७