भिडियो शुटिङ्गको दौरानमा निकै कस्ट भए पनि भिडियो अतिनै राम्रो बनेको र सम्पूर्ण सर्दक श्रोताबिनले मन पराउनु हुनेमा सम्पूर्ण टिम आशाबादी रहेको यसै भिडियोका निर्देश भण्डारीले हामी लाइ बताउनु भयो।
अर्जुन भण्डारीको निर्देशनमा पंजाबी गीत “मेट्रो,सार्वजनिक,भिडियो सहित
दुबई- पाकिस्तानी गायक राना इनाम यासीनको आवाज ले सजीएको ‘मेट्रो, बोलको गीतको मयूजिक भिडियो आजबाट सर्बजनिक गरिएको छ ‘।गीतमा शब्द गयक राना इनाम यासीनको नै रहेको छ’भने संगीत दिएका छन।
जोय बुमरा ले भिडियोमा गायिका तथा मोडल सुमी खड्का, गायक राना इनाम यासीन, टिकटोक स्टार अन्जु यादव, दीपक यादव र नया अनुहार सुभाष न्योपानेको जोड़दार अभिनय रहेको छ ।रोहित बिक्रम कार्कीको छायांकन रहेको भीडियोमा भीडियो निर्देशन अर्जुन भण्डारीले गरेका छन
भने भिडियोको सम्पूर्ण छायांकन दुबई गरिएको हो भने भिडियोको सम्पादन नेपालका चर्चित सम्पादक प्रक्ष बरैलीले गर्नु भएको छ।
भिडियो शुटिङ्गको दौरानमा निकै कस्ट भए पनि भिडियो अतिनै राम्रो बनेको र सम्पूर्ण सर्दक श्रोताबिनले मन पराउनु हुनेमा सम्पूर्ण टिम आशाबादी रहेको यसै भिडियोका निर्देश भण्डारीले हामी लाइ बताउनु भयो।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७