दोहा:योसुफ एन–नेसेरीका निर्णायक गोलप्रेरित मोरक्को क्वार्टरफाइनलमा पोर्चुगललाई १–० को नतिजामा पराजित गर्दै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।
विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक...
दोहा:योसुफ एन–नेसेरीका निर्णायक गोलप्रेरित मोरक्को क्वार्टरफाइनलमा पोर्चुगललाई १–० को नतिजामा पराजित गर्दै फिफा विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बनेको छ।
विश्वकपको इतिहासमा युरोप र दक्षिण अमेरिकी मुलुकबाहेक सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ। यसअघि सन् २००२ मा दक्षिण कोरिया र १९३० मा अमेरिका सेमिफाइनलमा पुगेका थिए।
अल थुमामा रंगशालामा भएको खेलको ४३औं मिेनटमा अटियाट अलाहले दिएको क्रसमा हेडरमार्फत एन–नेसेरी उत्कृष्ट गोल गरेका थिए।
पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।मोरक्कोले सेमिफाइनलमा आज राति नै हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।
पहिलो हाफको खेल सकिन एक मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।
मोरक्कोले सेमिफाइनलमा आज राति नै हुने फ्रान्स र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने छ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७