‘हजारौकोभिडमा’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

‘हजारौकोभिडमा’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित )

छाँयापाटी

@छाँयापाटी

२०७९ पुस १ गते शुक्रबार ०३:३५

हजारौकोभिडमा’ गितकार लोकेंद्र नुमिहंगको शब्दमा ‘हजारौको भिडमा, गीत सार्वजनिक भएको छ ।मनिपाल राईको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक अनीश नुमिहंग राइले स्वर दिएका छन । रबीन कठायत र सिमीले अभिनय गरेको उक्त भिडीयो...

हजारौकोभिडमा’ गितकार लोकेंद्र नुमिहंगको शब्दमा ‘हजारौको भिडमा, गीत सार्वजनिक भएको छ ।मनिपाल राईको सङ्गीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक अनीश नुमिहंग राइले स्वर दिएका छन ।

रबीन कठायत र सिमीले अभिनय गरेको उक्त भिडीयो लाई प्रकाश बरैली ले सम्पादन गरेका छन, भने भिडियोका सिनेमेटोग्राफर रोहित बिक्रम कार्कि हुन । अर्जुन भण्डारी र सागर बोहोराको भिडियो निर्देशन रहेको छ।छ भने भिडियो दुबई विभिन्न रमणीय ठाउँमा छायांकन गरिएक थियो

गित अति नै राम्रो भएकोले धेरै मेहेनत गरेका छौ र भिडियो पनी राम्रो बनेको छ सम्पूर्ण दर्सक श्रोताले मन पराउनु हुनेमा आशा बादी छौ भन्दै निर्देशक सागर बोहराले हामिलाई बताउनु भयो ।

 

प्रकाशित मिति २०७९ पुस १ गते शुक्रबार ०३:३५
प्रतिक्रियाहरु