दुबई - नेपाली गीत संगीतको सांगीतिक बजार आज भोलि निकै फराकिलो भएको महसुस गर्न सकिन्छ दिनानु दिन प्रबिधि हरुको पनि बिकाश भएको देख्न सकिन्छ भने गीत संगीतको स्तर पनि निकै माथि पुगेको महसुस भएको छ।
नया वर्षको अबसर पारेर निकै राम्रो गीत...
दुबई – नेपाली गीत संगीतको सांगीतिक बजार आज भोलि निकै फराकिलो भएको महसुस गर्न सकिन्छ दिनानु दिन प्रबिधि हरुको पनि बिकाश भएको देख्न सकिन्छ भने गीत संगीतको स्तर पनि निकै माथि पुगेको महसुस भएको छ।
नया वर्षको अबसर पारेर निकै राम्रो गीत माया लाईसक्यो २’ पनि आज नै सार्वजनिक गरिएको छ जसमा अहिलेका चर्चित गायक प्रविन बेडवाल र गायिका प्रतिमा केसीको स्वरमा सजिएको छ।
प्रविन बेडवालको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियोलाइ मिराज अर्यालको निर्देशन र सम्पादनमा बनेको म्युजिक भिडियोमा दुई प्रेमीबीचको सम्बन्ध देखाइएको छ ।
सिएल शर्माको म्युजिक र लेखन रहेको गीतमा स्वयः प्रविनले अभिनय गरेका छन् भने उनलाई सन्जीता खतिवडाले साथ दिएकी छिन् । साथै म्युजिक भिडियोमा अन्य कलाकारको पनि अभिनय देख्न सकिन्छ । गीतको एरेञ्ज सन्जिव वराइली र मिक्सिङ्ग किशोर थापाको रहेको छ ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७