कमल खनाल र अनु चौधरी को स्वर अनि मिराज आर्यलको निर्देशनमा “भेटौ कसरी” सार्वजनिक भिडियो सहित

कमल खनाल र अनु चौधरी को स्वर अनि  मिराज आर्यलको  निर्देशनमा “भेटौ कसरी” सार्वजनिक भिडियो सहित

छाँयापाटी

@छाँयापाटी

२०८० जेठ ७ गते आईतबार ०८:३४

केशब कटुवाल – नेपाली गीत संगीतको यो बेलाको एउटा सुनौलो नाम अनु चौधरी अहिलेकी चर्चित गायिका साथै गायक कमल खनालको सुमुधुर स्वरमा रहेको डान्सिङ्ग गीत “भेटौ कसरि” को भिडियो सार्वजनिक भएको छ। कमल खनालको सब्द संगीत रहेको गीत “भेटौ...

केशब कटुवाल –
नेपाली गीत संगीतको यो बेलाको एउटा सुनौलो नाम अनु चौधरी अहिलेकी चर्चित गायिका साथै गायक कमल खनालको सुमुधुर स्वरमा रहेको डान्सिङ्ग गीत “भेटौ कसरि” को भिडियो सार्वजनिक भएको छ।

कमल खनालको सब्द संगीत रहेको गीत “भेटौ कसरी” को संगीत संयोजन कमल सौरागको रहेको छ भने छायांकन दिनेश बिस्ट ले गर्नु भएको छ। यस गीतको भिडियोलाइ निर्देशन तथा सम्पादन चर्चित निर्देशक तथा छायाकार मिराज अर्यालले गर्नु भएको हो भने यस भिडियोमा चर्चित मोडल नारायणी खत्री, बिबेक खड्का र आशिस अर्यालको एकदममै राम्रो डान्स हेर्न पाइन्छ।

कमल खनाल को च्यानल बाट बजार ब्याबस्थापन गरिएको यो गीतको भिडियो निकै राम्रो बनेको र दर्सक स्रोताहरुले रुचाउनु हुनेमा धेरै नै आशा बादी रहेको यसकै भिडियोका निर्देशक अर्यालले हामि लाइ बताउनु भो।

बाँकि भिडियोमा हेरौ

प्रकाशित मिति २०८० जेठ ७ गते आईतबार ०८:३४
प्रतिक्रियाहरु