उदयपुर बेल्टार । गायक तारावीर पाण्डेको आवाज भरिएको ’शेरे बदनाम छ‘ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
टम्पसेर राईको शब्द तथा संगीत रहेको यस गीतको म्यूजिक एरेन्ज बुद्ध स्याङ्बाले गरेका छन् भने प्रकाश मिश्रले मिक्स मास्टरिङ...
उदयपुर बेल्टार । गायक तारावीर पाण्डेको आवाज भरिएको ’शेरे बदनाम छ‘ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
टम्पसेर राईको शब्द तथा संगीत रहेको यस गीतको म्यूजिक एरेन्ज बुद्ध स्याङ्बाले गरेका छन् भने प्रकाश मिश्रले मिक्स मास्टरिङ गरेका हुन् ।
सुब्रतराज आचार्यको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा टिक टोक बाट चर्चा कमाएकी मोडल पवित्रा साकी (मिस पबी) र टम्पसेर राईको अभिनय रहेको छ ।
उत्सव दाहालको छायांकन रहेकाे यस गीतको भिडियो सम्पादन तथा रंग संयोजन बिजेश पौडेलले गरेका छन् । गीतको भिडियोलाई ओएस.आर. डिजिटल नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७