केशब कटुवाल, दुबई - परदेशी चर्चित गायक समिर आचार्य नेपाली गीत संगीतमा चित परिचित नाम भैसकेको छ उहाले परदेशमा नै बसेर दर्जनौ गीतहरु बजारमा ल्याउनु भएको छ भने विभिन्न नया कलाकारहरु लाई आफ्नो संगीतमा गाउने आबसर पनि दिनु भएको छ।
यसै...
केशब कटुवाल, दुबई – परदेशी चर्चित गायक समिर आचार्य नेपाली गीत संगीतमा चित परिचित नाम भैसकेको छ उहाले परदेशमा नै बसेर दर्जनौ गीतहरु बजारमा ल्याउनु भएको छ भने विभिन्न नया कलाकारहरु लाई आफ्नो संगीतमा गाउने आबसर पनि दिनु भएको छ।
यसै हप्त्ता बजार मा आएको गीत “मायाजाल” अहिले चर्चाको शिखरमा छ। चर्चित गायक समिर आचार्य, कान्ता खानका, सबिना सापकोटा र सुनिता शर्माको स्वरमा सजिएको छ उक्त गीत को सब्द भानुभक्त कटुवालले लेख्नु भएको हो भने सगीत समिर आचार्यको रहेको छ।
यसको गीतको भिडियोमा सौगात पनेरु र निहारिका थापाको राम्रो अभिनय हेर्न पाइन्छ भने भिडियो को निर्देशन चर्चित निर्देसक मिलन श्रेष्ठको रहेको छ भने भिडियोको छायांकन सन्तोष तिमिल्सिना रहेको छ र भिडियोको सम्पादन रोशन धितालको रहेको छ।
“मायाजाल” एउटा काठे भाकाको गीत हो जुन बजारमा आएको छोटो समय मा नै चर्चाको सिखरमा पुगेको छ यो देख्दा परदेशबाट पनि अझै गीत संगीतमा केहि गर्ने हौसला बढेको छ र टिक टकमा पनि निकै रुचाएको देख्दा अझै धेरै दर्सक श्रोता सम्म पुग्ने आशा राखेका छौ भनेर यसै गीतका गायक दोय समिर आचार्य र सबिना सापकोटाले बताउनु भो।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७