परदेशी चर्चित गायक समिर आचार्य नेपाली गीत संगीतमा चित परिचित नाम भैसकेको छ उहाले परदेशमा नै बसेर दर्जनौ गीतहरु बजारमा ल्याउनु भएको छ भने विभिन्न नया कलाकारहरु लाई आफ्नो संगीतमा गाउने आबसर पनि दिनु भएको छ।
सामाजिक यथार्थ कथा बोकेको काठे गीत "साइली ”
केशब कटुवाल, दुबई – परदेशी चर्चित गायक समिर आचार्य नेपाली गीत संगीतमा चित परिचित नाम भैसकेको छ उहाले परदेशमा नै बसेर दर्जनौ गीतहरु बजारमा ल्याउनु भएको छ भने विभिन्न नया कलाकारहरु लाई आफ्नो संगीतमा गाउने आबसर पनि दिनु भएको छ।
यसै हप्त्ता बजार मा आएको चर्चित गायक समिर आचार्य र सबिना सापकोटाको गीत “साइली ” अहिले चर्चाको शिखरमा छ। चर्चित गायक समिर आचार्य र सबिना सापकोटाको सब्द र स्वर मा सजिएको गीत मा भने सगीत समिर आचार्यको रहेको छ।अहिलेको समाजमा घटेका घटनाहरु को यथार्त चित्रण गीतले गरेको छ।
यसको गीतको भिडियोमा राम कुमार खतिवडा, सन्ध्या सानु,सुधर्सन अधिकारी,सबिना सापकोटा र रञ्जन पौडेलको राम्रो अभिनय हेर्न पाइन्छ भने भिडियो को निर्देशन चर्चित निर्देसक मिलन श्रेष्ठको रहेको छ भने भिडियोको छायांकन बिशाल गोंगबको रहेको छ र भिडियोको सम्पादन रोशन धितालको रहेको छ।
“साइली ” सामाजिक कथा बोकेको एउटा काठे भाकाको गीत हो जुन बजारमा आएको छोटो समय मा नै चर्चाको सिखरमा पुगेको छ यो देख्दा परदेशबाट पनि अझै गीत संगीतमा केहि गर्ने हौसला बढेको छ र टिक टकमा पनि निकै रुचाएको देख्दा अझै धेरै दर्सक श्रोता सम्म पुग्ने आशा राखेका छौ भनेर यसै गीतका गायक दोय समिर आचार्य र सबिना सापकोटाले बताउनु भो।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७