केशब कटुवाल, दुबई – परदेशी चर्चित सर्जक सन्तोष सुबेदी नेपाली गीत संगीतमा चित परिचित नाम भैसकेको छ उहाले परदेशमा नै बसेर दर्जनौ गीतहरु बजारमा ल्याउनु भएको छ भने विभिन्न नया कलाकारहरु लाई आफ्नो संगीतमा गाउने र मोड्लिङ्ग गर्ने अवसर...
केशब कटुवाल, दुबई – परदेशी चर्चित सर्जक सन्तोष सुबेदी नेपाली गीत संगीतमा चित परिचित नाम भैसकेको छ उहाले परदेशमा नै बसेर दर्जनौ गीतहरु बजारमा ल्याउनु भएको छ भने विभिन्न नया कलाकारहरु लाई आफ्नो संगीतमा गाउने र मोड्लिङ्ग गर्ने अवसर प्रदान गर्दै आउनु भएको छ । अन्तिम घडीमा , एक्लो हुन देउ , छुट्टी मिलेन, मोहि पार्ने मदानी साउदी कतार , जस्ता दर्जनौ हिट गीतका संगीतकार/ गीतकार सन्तोश सुबेदिका चर्चित सिर्जनाहरु हुन् भने अहिले मौलिक गीत बाजेको पालामा सार्बजनिक भएको हो|
यसै हप्त्ता बजार मा आएको गीत “बाजेको पालामा ” अहिले चर्चाको शिखरमा छ। गायक सुकदेव अधिकारी र गायिका
देवीसरा बिश्वोकर्मा को स्वरमा सजिएको छ उक्त गीत को सब्द सन्दिप श्याम्चें तामांग ले लेख्नु भएको हो भने सगीत सन्तोष सुबेदीको रहेको छ।
यस गीतको भिडियोमा रेनुका आले मगर र जोहन बम को राम्रो अभिनय सगै नित्य हेर्न पाइन्छ , भिडियो को निर्देशन दिनेश ठकुल्ला
को रहेको छ भने भिडियोको छायांकन नरेश आएर को रहेको छ र भिडियोको सम्पादन अनिल बिस्त प्युथानी लेगरेका छन् ।
प्रदेशमा रहेर पनि आफ्नो देश र आफ्नो कला सस्कृतिको माया गर्नु हुने गीतकार सुबेदिले यो मौलिक गीत पनि दर्सक स्रोताले रुचाउने मा ढुक्क भएको हामी लाइ जानकारी गराउनु भो हाम्रो तर्फा बाट सम्पूर्ण टिमलाई शुभकामना।
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि . द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । उर्लाबारीमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देस बिदेसका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । छाँया पाटी डट कम नेपाल र नेपालीका लागी
हाम्रो टिम
प्रकाशक
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि
सम्पादक
तेजन खड्का
सह-सम्पादक
मुकेश कटुवाल – प्रदेश १
सम्पर्क
आर्याव आरावी मिडिया नेटवर्क प्रा.लि .
उर्लाबारी -७ बरगाछी,मोरंग नेपाल
इमेल[email protected]
फोन – ०२१-५४०२२७