प्रेम भण्डारी निर्देशित “तिमि बिनाको जीवन ” को म्युजिक भिडियो सार्वजनिक

प्रेम भण्डारी निर्देशित “तिमि बिनाको जीवन ” को म्युजिक भिडियो सार्वजनिक

छाँयापाटी

@छाँयापाटी

२०७७ चैत १ गते आईतबार १०:१०

केशब कटुवाल - नेपाली गीत संगीतले आज भोलि निकै उचाई लिएको पाइन्छ हरेक प्रकारका गीत सगीत हरु दिनै जस्तो बजारमा रहेका हुन्छन भने सामाजिक संजालमा भाइरल पनि भइरहेका हुन्छन। 'आज येस्तै एउटा मिठो "तिमि बिनाको जीवन " को म्युजिक भिडियो सार्वजनिक...

केशब कटुवाल – नेपाली गीत संगीतले आज भोलि निकै उचाई लिएको पाइन्छ हरेक प्रकारका गीत सगीत हरु दिनै जस्तो बजारमा रहेका हुन्छन भने सामाजिक संजालमा भाइरल पनि भइरहेका हुन्छन। ‘आज येस्तै एउटा मिठो “तिमि बिनाको जीवन ” को म्युजिक भिडियो सार्वजनिक भएको छ’।

उक्त गीतमा धर्म बिष्टको सुमधुर स्वरमा सजिएको छ भने जसको म्युजिक नबिन रावलको रहेको छ’। मिलन बिष्टको सब्द रहेको गीतमा प्रेम भण्डारी र ज्योति बरालको राम्रो अभिनय देख्न सकिन्छ भने भिडियोको निर्देशन प्रेम भण्डारीले गर्नु भएको छ र भिडियोको छायांकन साहिल चौधरी सगै भिडियोको सम्पादन चर्चित सम्पादन मिराज अर्यालले गर्नु भएको छ।’ गीतलाइ 5K Motion च्यानलले बजार ब्याबस्थापन गरेको छ।

बाँकि भिडियोमा हेरौ

प्रकाशित मिति २०७७ चैत १ गते आईतबार १०:१०
प्रतिक्रियाहरु