किरण भुजेल र दुर्गा प्रसाद कडरियाको “पूर्व पश्चिम” सार्वजनिक भिडियो सहित

किरण भुजेल र दुर्गा प्रसाद कडरियाको “पूर्व पश्चिम”  सार्वजनिक भिडियो सहित

केशब कटुवाल

@facebook

२०७७ मङ्सिर २२ गते सोमबार ११:१०

युएइ: - अहिले नेपाली गीत संगीतमा बाढी नै आएका छन् कोरोनाको कहरले हरेक क्षेत्रलाइ प्रभाब पारे नि नेपाली गीत संगीत बजारलाइ भने झन् मल लागेको महसुस गर्न सकिन्छ नाम चलेका देखि टिक टक बाट आएका कलाकारहरु नि निकै चलेको देखिन्छ। नेपाल आइडल...

बाँकि भिडियो मा हेरौ

युएइ: – अहिले नेपाली गीत संगीतमा बाढी नै आएका छन् कोरोनाको कहरले हरेक क्षेत्रलाइ प्रभाब पारे नि नेपाली गीत संगीत बजारलाइ भने झन् मल लागेको महसुस गर्न सकिन्छ नाम चलेका देखि टिक टक बाट आएका कलाकारहरु नि निकै चलेको देखिन्छ।

नेपाल आइडल बाट तेस्रो बनेका किरण भुजेल र पबित्र रिमाल आचार्यको आजवामा सजिएको “पूर्व पश्चिम” बोलको गीत आज सार्वजनिक भएको छ जसमा सब्द छ दुर्गा प्रसाद कडरिया जो परदेशमा बसेर नेपाली गीत संगीतलाइ प्रबर्द्धन र संरक्षण गर्दै आउनु भएको छ। यस गीतको संगीत रमेश कडरियाले गर्नु भएको छ भने संगीत संयोजन उदय राज पौडेलको रहेको छ।

उक्त गीतको भिडियो प्रहिल कार्कीले निर्देशन गर्नु भएको छ र नित्य निर्देशन राजन शाहीको रहेछ भने भिडियोमा ऋतु पौडेल,कमल सिंह अनामिका बराकोटीको राम्रो नित्य र अभिनय हेर्न पाहिन्छ भिडियोको छायांकन अवेश बज्राचार्य र सम्पादन माधब बेलबासेले गर्नु भएको छ

बाँकि भिडियो मा हेरौ

प्रकाशित मिति २०७७ मङ्सिर २२ गते सोमबार ११:१०
प्रतिक्रियाहरु